जारको पानी रोगको खानी
नियामक निकायले प्रशोधित पानीका उद्योग र उत्पादनको प्रभावकारी नियमन र अनुगमन नगर्दा काठमाडौं उपत्यकाका लाखौं उपभोक्ता रोगका जीवाणुयुक्त पानी खान बाध्य छन्।
रिपोर्ट : मेनुका छन्त्याल
क्यामेरा : सुमन नेपाली/गोपेन राई
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/142875