जति धेरै भाषा जान्यो, त्यति बढी बुद्धिमान् : प्रा. योगेन्द्र यादव
मदन पुरस्कार गुठीले २०८० सालको जगदम्बा-श्री सम्मान भाषाशास्त्री प्रा.योगेन्द्रप्रसाद यादवलाई प्रदान गर्ने निर्णय गरेको छ। लामो समयदेखि भाषाविज्ञानमा अध्ययन-अनुसन्धानरत यादवले त्रिभुवन विश्वविद्यालयसँगै संसारका प्रख्यात विश्वविद्यालयमा अध्यापन पनि गर्दै आएका छन्। नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ समेत रहिसकेका यादवसँग हिमालखबरले उनको जीवनयात्राबारे गरेको कुराकानी :
अन्तर्वार्ता : जेबी पुन मगर
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/142833