कता हराए जुनकिरी?*
एक समय थियो, उजेलीलाई अँधेरीले च्याप्दै लगेपछि अन्धकारलाई चिर्दै वायुमण्डलमा पिलपिले बत्तीको दर्शनीय जमघट चल्थ्यो। यस्तो लाग्थ्यो, आकाशका तारा जति सबै धर्तीमा ओर्लिएका छन्। तिनले माथिबाट प्रकाश छर्दै नृत्य गर्थे, त्यसरी छरिएको उज्यालोमुनि बालबालिकाको अर्को नृत्य शुरू हुन्थ्यो।
प्रकाश छर्दै नृत्य गर्ने तिनलाई ‘जुनकिरी’ भनिन्थ्यो। ती अचेल देखिंदैनन्। ती कता गए, कता हराए?
रिपोर्ट : अर्चना दर्जी
क्यामेरा : सुमन नेपाली र गोपेन राई
सम्पादन : राज यादव
*शीर्षक परिवर्तन गरिएकाे छ। -सम्पादक
थप सामग्री पढ्नुहोस् :