जारकै पानी छैन स्वस्थकर, लाग्ला हैजा! (भिडिओ)
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमणरोग विशेषज्ञ डा. शेरबहादुर पुन काठमाडौं र ललितपुरमा पानीको मुहान र जारको पानीबाट समेत हैजाको संक्रमण भएको देखिएको बताउँछन्।
रिपोर्ट : शमशाद अहमद
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
हैजाबाट जोगिन यस्ता छन् डा. पुनका सुझाव :
">http://