‘युद्धरत इजरायलमा श्रमिक नपठाऊ’
युद्धरत इजरायलमा नेपाली श्रमिक पठाउने प्रक्रिया तत्काल बन्द गर्न सरोकारवालाले माग गरेका छन्। वैदेशिक रोजगार विभाग मार्फत ‘केयर गिभर’ का रूपमा ८०० श्रमिकलाई इजरायल पठाउन लागिएको छ।
रिपोर्ट : अर्चना दर्जी
क्यामेरा : सुमन नेपाली
अडिओ : सोमित अधिकारी
सम्पादन : गोपेन राई