किन पठाउनु हुँदैन इजरायलमा नेपाली श्रमिक? (भिडिओ)
युद्धरत इजरायलमा नेपाली श्रमिक पठाउने प्रक्रिया तत्काल रोक्न सरोकारवालाले माग गरेका छन्।
नेपाल सरकारले ‘केयर गिभर’ का रूपमा श्रमिक पठाउन अघि बढाएको प्रक्रिया तत्काल रोक्नुपर्ने उनीहरूको माग छ। सरकारले इजरायलमा ८०० श्रमिक पठाउन लागेको छ।
वक्ताहरू :
- लक्ष्मण शर्मा, महासचिव, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
- हिमाली दीक्षित, अभियन्ता
- राजु चापागाईं, संयोजक, जवाफदेहिता निगरानी समिति
सहजकर्ता : जेबी पुन मगर, पत्रकार
भिडिओ : गोपेन राई र सुमन नेपाली
अडिओ : सोमित अधिकारी
सम्पादन : गोपेन राई