मुद्दा फर्स्योटमा विशेष अदालतको बिजुली गति
विशेष अदालतले फर्स्योटमा तीव्रता अपनाउँदा गत मंसिरमा ४३४ वटा रहेका विचाराधीन मुद्दाको संख्या अहिले ९४ मा झरेको छ।
विशेष अदालतको बिजुली गति | Special Court
रिपोर्ट : मनबहादुर बस्नेत
क्यामेरा : सुमन नेपाली
सम्पादन : गोपेन राई
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/141911