विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ।
संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्।जनकपुरलाई ‘वेडिङ’ र लुम्बिनीलाई ‘बर्थिङ’ हबका रूपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए।