बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुन (भिडिओ)
अर्थमन्त्री वर्षमान पुन मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन्।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुन आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरिरहेका छन्। हरेक वर्ष जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।