‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
संख्यामा ध्यान दिएका कारण नेपाली साहित्यका कतिपय लेखकका पुस्तकहरू कमजोर छन्। मैले फरक विधा र विषयमा लेखेको छु, त्यसैले एकैसाथ धेरै किताब ल्याएकाले गुणस्तर भएन भन्ने नहोला।
किताबका कुरा : पुरण राईसँग | Kitab Ka Kura with Puran Rai | Episode 71
अन्तर्वार्ता : सागर बुढाथोकी
क्यामरा : सुमन नेपाली
अडिओ तथा सम्पादन : सोमित अधिकारी
विस्तृत पढ्न : ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’