किसानलाई काल बन्दै बारीको विषादी
तरकारीखेतीमा रासायनिक विषादीको अत्यधिक प्रयोगका कारण सर्लाही, हरिवनका किसान छाला र श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्मले पीडित छन्।
रिपोर्ट : अर्चना दर्जी
भिडिओ : सग्लो समाज र अर्चना दर्जी
सम्पादन : गोपेन राई
पूरा रिपोर्ट पढ्न : विषादीको अनियन्त्रित प्रयोग किसानकै लागि बनिरहेछ संकट