पञ्चायतमा व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि
कुनै पनि समयको शासन, राजनीति, नेतृत्व, समाजले नै लेखनको विषयमा फरक ल्याउँछ। पञ्चायती शासनका वेला व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि समीक्षा गरेर लेखिन्छ। यो शासन व्यवस्थाभित्र जनताले नपाएको कुराबारे लेखिन्छ।
किताबका कुरा : दिनेश थपलियासँग | Kitab Ka Kura with Dinesh Thapaliya | Episode 69
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामेरा : गोपेन राई र सुमन नेपाली
अडिओ तथा सम्पादन : सोमित अधिकारी
पूरा स्क्रिप्ट : ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’