कानून यात्रा पडकास्टमा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउल
याे शृंखलामा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउलसँग कुराकानी गरेका छौं। बाउल बाङ्लादेशको अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणमा अभियोजक छन्।
उनी ढाकामा ह्युमन राइट समर स्कूल सञ्चालन गर्ने संस्था ईएलसीओपीका निर्देशक पनि हुन्। यो स्कूलमा सार्क क्षेत्र र अन्य क्षेत्रका कानूनका विद्यार्थी सहभागी हुने गरेका छन्।