‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘बाघले हरिण खानु अस्वाभाविक होइन, उसको आहारा त्यही हो। जनावर नियमित प्रक्रिया, नियम र लयमा चलेको हुन्छ। मानिसले चाहिं सधैं लय भंग गरिरहेको हुन्छ। मानिस सधैं पाखण्डी छ, जनावर सधैं प्राकृतिक।’
किताबका कुरा : शिव प्रकाशसँग
अन्तर्वार्ता : सागर बुढाथोकी
क्यामेरा : सुमन नेपाली
अडियो : सोमित अधिकारी
सम्पादन : गोपेन राई
पूरा पढ्न : ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’