राजाले शासन हत्याएकै दिन रेडियोमा बजेको त्यो गणतान्त्रिक वार्ता
सुरक्षाकर्मीका आँखा छल्दै लिइएको कांग्रेस नेता सुशील कोइरालासँगको अन्तर्वार्ताले गणतन्त्रका पक्षमा माहोल बढाएको थियो।
त्यो रिपोर्ट : नेत्र केसीसँग
अन्तर्वार्ता : मनबहादुर बस्नेत
क्यामेरा : गोपेन राई र सुमन नेपाली
अडियो : सोमित अधिकारी
सम्पादन : गोपेन राई
विस्तृत पढ्न : राजाले शासन हत्याएकै दिन रेडियोमा बजेको त्यो गणतान्त्रिक वार्ता