हिमाल हेल्थकास्टमा स्वास्थ्य अर्थशास्त्री युवराज आचार्य
सरकारी सेवाको गुणस्तर वृद्धि र प्रभावकारी बीमा कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच बढाउनेछ : युवराज आचार्य, संयुक्त राज्य अमेरिका
अमेरिकाको पेन्सिलभेनिया स्टेट विश्वविद्यालयमा उपप्राध्यापक रहेका स्वास्थ्य अर्थशास्त्री युवराज आचार्य नेपाल जस्ता विकासशील देशका स्वास्थ्य नीतिका विषयमा दखल राख्छन्। पटक पटक नेपाल आएर उनले यहाँको स्वास्थ्य सेवाबारे विभिन्न अनुसन्धान गरेका छन्। हालै नेपालमा एन्टिबायोटिक औषधिको प्रयोगबारे अनुसन्धान गरेका आचार्यसँग नेपालको स्वास्थ्य नीति र अनुसन्धानबारे गरिएको कुराकानीको सम्पादित अंश :
अन्तर्वार्ता : सागर बुढाथोकी
भिडिओ : सुमन नेपाली
अडियो : सोमित अधिकारी
सम्पादन : गोपेन राई
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/140114