‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘मैले राणाकाललाई शास्त्रीय संगीतको सुनौलो युग भनेको छु। नेपालमा शास्त्रीय संगीत व्यवस्थित गर्ने तथा संगीतकर्मीलाई संरक्षण गर्ने जस्ता काम राणाकालमा जति अरू समयमा भएको पाइँदैन।’
किताबका कुरा : ध्रुवेशचन्द्र रेग्मीसँग
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामेरा : सुमन नेपाली
अडिओ : सोमित अधिकारी
सम्पादन : गोपेन राई
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/140046