कलाको कदर नभए २० वर्षपछि नेपाली कन्टेम्पोररी आर्टिस्ट नपाइन सक्छन् : राजन शाक्य
नेपाली चित्रकला र मूर्तिकलाले हाम्रो संस्कृति, परम्परा र जीवनशैलीलाई जीवन्त बनाएका छन्। यिनै कलाको प्रवर्द्धन गर्ने उद्देश्यले म्युजियम अफ नेपाली आर्ट (मोना)ले कला उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ आयोजना गरेको छ।
माघ ४ गते शुरू बिएनाले तीन महीना अर्थात् चैत ५ गतेसम्म चल्नेछ। ठमेलस्थित काठमाडौं गेस्ट हाउस तथा त्यसैको परिसरमा रहेको मोना र काठमाडौं आर्ट हाउसमा आयोजित प्रदर्शनीमा ८० जना नेपाली कलाकारका १०० भन्दा बढी कला राखिएका छन्। बिएनालेको सन्दर्भमा आयोजक मोनाका संस्थापक निर्देशक राजन शाक्यसँग गरिएको कुराकानीः
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामेरा : सुमन नेपाली
सम्पादन : गोपेन राई
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/139763