सीमापारिको उक्साहट र हस्तक्षेपले भड्किएको त्यो दंगा
वेलाबखत साम्प्रदायिक दंगाका घटना हुने गरे पनि नेपाली समाज हत्तपत्त मारकाटकै अवस्थामा पुगिहाल्दैन। खुला सिमानाका कारण भारतबाट प्रायोजित अजेन्डा भित्र्याउने र नियोजित ढंगले उचाल्ने काम नहुने हो भने सामाजिक सद्भाव बिथोल्ने घटना भइहाल्दैन।
अतिथि : शिव गाउँले
अन्तर्वार्ता : सागर बुढाथोकी
क्यामेरा : सुमन नेपाली
अडियो : सोमित अधिकारी
सम्पादन : परीक्षित शाही
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/139668