‘क्षमता छ भने कसैले रोक्न सक्दैन’
‘अहिले यो देशमा केही पनि छैन, केही हुँदैन, प्लस टू गर्ने बित्तिकै विदेश उडिहाल्नुपर्छ भन्ने गरेको सुनिन्छ। तर मलाई चाहिं त्यो हदसम्मको निराश हुनुपर्ने अवस्था आएको छ जस्तो लाग्दैन। देशमै गर्न सकिने काम धेरै छन्।’
किताबका कुरा : सागर खड्कासँग
अन्तर्वार्ता : शमशाद अहमद
क्यामेरा : गोपेन राई
अडियो : सोमित अधिकारी
सम्पादन : परीक्षित शाही
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/139246