पैसा भरिएको ब्रिफकेस देखाउँदै दलालले भन्यो- ‘सरोगेसीको समाचार नलेख’
सरकार नै दलालको प्रभावमा परेर भाडाको कोखबाट जन्माइएका शिशुको तस्करीकै झल्को दिने धन्दालाई वैधता दिलाउन लागिपरेको थियो।
त्यो रिपोर्ट : जनकराज सापकोटासँग
अन्तर्वार्ता : सागर बुढाथोकी
क्यामेरा : गोपेन राई
अडिओ : सोमित अधिकारी
सम्पादन : तुषार तण्डुकार
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/139468