हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरूका सन्तान
प्रहरीको तथ्यांक अनुसार दैनिक चार बालिका बलात्कृत हुन्छन्। परिवार र समाजबाट उपेक्षित अधिकांश यी बालिका र उनीहरूका नवजात शिशुप्रतिको दायित्व राज्यले समेत बिर्सिदिएको छ।
हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरूका सन्तान
रिपोर्ट तथा वाचन: दुर्गा राना मगर
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/139408