एक्सप्लेनर : बिलमा हुने गोलमालको कथा
तपाईं हामीले मात्र होइन, होलसेलरले पनि तिरेकोभन्दा थोरैको बिल पाउँदा रहेछन्। होलसेलरले रिटेलरलाई पनि दुइटा बिल दिन्छन्। सक्कली बिलमा एउटा रकम, कागजको खोस्टोमा अर्को।
महँगो मूल्यमा ब्रान्डेड जुत्ता र गार्मेन्ट बेच्ने दरबारमार्ग र न्यूरोडका व्यापारीहरू कसरी जेल जानबाट जोगिए भन्ने ६ वर्ष पुरानो घटनामा पनि नयाँ तथ्य फेला परेको छ।
रिपोर्टिङ तथा प्रस्तुति : रुद्र पंगेनी
सम्पादन : अरुण कार्की
क्यामेरा : गोपेन राई