धेरै राजनीतिकर्मी, नागरिक अगुवा र पत्रकार प्रचण्डका पिछलग्गु बने : रवीन्द्र मिश्र
पार्टी खोलेर चुनावमा भाग लिन आऊ भन्नेले ‘ल आऊ, जनमत संग्रह गरिहेरौं भन्न किन नसकेको!’
बीबीसी नेपाली सेवा प्रमुखबाट राजीनामा दिएर राजनीतिमा लागेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष छन्। शुरूमा उनले साझा पार्टी स्थापना गरेका थिए। २०७४ सालमा साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भयो।
२०७९ असोजमा विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर राप्रपामा प्रवेश गरे। मिश्रसँग हिमालखबरका लागि सन्त गाहा मगरले गरेको कुराकानीको सम्पादित अंशः
https://www.himalkhabar.com/news/139093
अन्तर्वार्ता : सन्त गाहा मगर
क्यामेरा : गोपेन राई
अडिओ : सोमित अधिकारी
सम्पादन : तुषार तण्डुकार