टिकटक प्रतिबन्धबारे सरोकारवाला के भन्छन्? (भिडिओ)
सरकारले टिकटक प्रतिबन्ध गरेसँगै सबैतिरबाट आलोचना भइरहेको छ। यसलाई कानूनविद् तथा अधिकारकर्मीले अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा अर्थ्याएका छन्।
कतिपयले यसलाई सरकारको गलत कदम भनेर विरोध गरेका छन्। सरोकारवाला पनि यसको विरोधमा उभिएका छन्। उनीहरू तत्काल प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताउँछन्।
रिपोर्ट : पिंकी श्रीस राना
क्यामेरा : गोपेन राई र सुमन नेपाली
सम्पादन : तुषार तण्डुकार
याे पनि
टिकटक प्रतिबन्धको निर्णय फिर्ता गर
टिकटकले पठायो सातबुँदे पत्र : प्रतिबन्ध विचार र अभिव्यक्ति स्वतन्त्रता विपरीत
टिकटक बन्द : अधिनायकवादको पराकाष्ठा