प्राकृतिक पत्रकारबाट के सिक्ने?
आफ्नो बथानको कोही मरे भने मलामी जाने, बथानमा बस्ने, जीवनमा एउटै मात्र जोडी बनाउने र नयाँ मानिस आइपुग्दा खबर पुर्याउने कागबाट मानिसले जीवनका धेरै पक्ष सिक्न सक्छन्। कागबारे डा.तीर्थबहादुर श्रेष्ठसँग गरिएको कुराकानी:
अतिथि: डा.तीर्थबहादुर श्रेष्ठ
अन्तर्वार्ताः महेश्वर आचार्य
क्यामेराः सुमन नेपाली
सम्पादनः तुषार तण्डुकार