‘नेपालीहरू उपचार गर्न भारत जानुकाे कारण खोज्नुपर्छ’
‘अमेरिकन मेडिकल बोर्डले दिएको प्रमाणपत्रलाई नेपालमा मान्यता नदिइए पनि म त्यो सर्टिफिकेटले संसारको जुनसुकै ठाउँमा गएर काम गर्न पाउँछु। म सरकारी सेवामा भएको भए धेरै बिरामीले हाम्रो विशेषज्ञता उपभोग गर्न पाउँथे तर त्यो नभएर सीमित बिरामी आउने निजीमा सेवा दिनुपर्ने बाध्यता छ।”
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी विदेशको राम्रो अवसर छाडेर नेपाल फर्किएका थोरै चिकित्सकमध्ये एक हुन्। हाल डा. अधिकारी अमेरिकाबाट फर्किएका चिकित्सकहरूले सञ्चालन गरेको सेन्टर फर अमेरिकन मेडिकल स्पेशियालिस्टमा आबद्ध छन्।
उनै डा. अधिकारीसँग नेपालको स्वास्थ्य प्रणाली, चिकित्सकको विदेश पलायन तथा मेडिकल क्षेत्रका विविध विषयमा हिमालखबरका लागि सागर बुढाथोकीले कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
अतिथिः डा.प्रभात अधिकारी, संक्रामक तथा आईसीयू रोग विशेषज्ञ
अन्तर्वार्ताः सागर बुढाथोकी
भिडियोः सुमन नेपाली
अडियोः सोमित अधिकारी
सम्पादनः परीक्षित शाही
विस्तृत पढ्न: https://www.himalkhabar.com/news/138692