राज्यसंयन्त्र र पत्रकार दाताको मुट्ठीमा छन्: राजेन्द्र दाहाल
व्यापारिक संस्थाको प्रेस विज्ञप्ति छाप्नु वा दाताले बनाइदिएको भाष्य प्रचार गर्नुलाई ‘बिजनेस’ र ‘इकोनोमिक’ पत्रकारिता भन्न थालिएको छ।
अतिथि: राजेन्द्र दाहाल
अन्तर्वार्ता: रमेश कुमार
क्यामेरा: गोपेन राई
अडिओ: सोमित अधिकारी
सम्पादन: परीक्षित शाही