हजुरआमा पुस्ताले संघर्ष नगरेको भए आज नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथे: अमृता लम्साल, लेखक
‘पहिलाका हजुरआमा दुःखसँग भाग्ने होइन, जुध्ने गरेको पाइन्छ। महिला घर, परिवार र समाजका अनेक बाधाअड्चन छिचोलेर आजको अवस्थासम्म पुगेका हुन्।’
अतिथि: अमृता लम्साल, लेखक
अन्तर्वार्ता : अनिता भेटवाल,
क्यामरा : सुमन नेपाली,
अडिओ : सोमित अधिकारी,
सम्पादन : परिश्चित शाही
विस्तृत पढ्न : ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’