‘विदेश जाँदा तँ सक्कली कि नक्कली नेपाली भनेर सोधिने अवस्था आएको छ’
समाचार छापिएपछि खतरा र चेतावनीयुक्त प्रतिक्रिया आए। दुई-तीन वटा फोन बोकेर हिंड्नुपर्ने, घर नगई बाहिर बस्नुपर्ने अवस्था आयो।
अतिथिः देवेन्द्र भट्टराई, पत्रकार
अन्तर्वार्ता : मनबहादुर बस्नेत, क्यामरा : गोपेन राई, अडिओ : सोमित अधिकारी, सम्पादन : तुषार तण्डुकार
विस्तृतः
https://www.himalkhabar.com/news/138214