बाढीको विपद् मान्छेकै हस्तक्षेपले निम्तिन्छ : अजय दीक्षित, जलस्रोतविद्
हरेक वर्षा याममा नदीनालामा बाढी आउँछ। यो स्वाभाविक प्राकृतिक प्रक्रिया भए पनि जनधनको क्षति हुन्छ। तर, बाढीबाट हुने क्षति कम गर्न सकिएको छैन। जलस्रोतविद् अजय दीक्षित चार दशकदेखि यही क्षेत्रमा क्रियाशील छन्। नदीनाला र बाढीको प्रक्रियालाई नजिकबाट बुझेका जलस्रोतविद् दीक्षितसँग गरिएको संवादः
अन्तर्वार्ताः पिंकी श्रीस राना
क्यामेराः गोपेन राई
अडियोः सोमित अधिकारी
सम्पादनः तुषार तण्डुकार