नेता जति भाङ लाएका र जाँड खाएका जस्ता भए: विपिन अधिकारी, संविधानविद्
‘संविधानले संरचना बलियो बनाउने हो, यसले मान्छेको चेतनास्तर निर्धारण गर्दैन। नेतृत्व नै खराब भयो भने केही लाग्दैन। हामीकहाँ जसरी बोल्दा शक्ति/सत्ता प्राप्त हुन्छ र जनताको ताली पाइन्छ त्यही बोल्ने गरिन्छ।’
अतिथिः विपिन अधिकारी, संविधानविद्,
अन्तर्वार्ताः सन्त गाहा मगर,
क्यामराः सुमन नेपाली,
अडियोः सोमित अधिकारी,
सम्पादनः तुषार तण्डुकार
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/138071