सबैलाई समेटेर नेपालको इतिहास त लेखिएकै छैन: प्रकाश दर्नाल, पुरातत्त्वविद्
‘नेपाल हरेक ढुङ्गा ढुङ्गामा इतिहास भएको देश हो। नेपाली संस्कृतिलाई मिथकहरूको शांग्रिला नै भन्न सकिन्छ। नेपालको पारम्परिक इतिहास लेखनमा मिथक र पौराणिक परम्पराले पनि स्थान पाएकै छ।’
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/137853
अतिथिः प्रकाश दर्नाल, पुरातत्त्वविद्
अन्तर्वार्ता : गोविन्द न्यौपाने
क्यामराः सुमन नेपाली
अडियोः सोमित अधिकारी
सम्पादनः परिश्चित शाही