बाढीले भारतमा निम्त्याउने संकटको कारक नेपाल हो?
मनसुन शुरू भएसँगै नदीनालामा आउने बाढीले नेपालसँगै भारतमा जनधनको ठूलो क्षति हुन्छ। अझ कोशी लगायतका ठूला नदीमा आउने बाढीले भारतको बिहारमा हरेक वर्ष ठूलो संकट निम्त्याउने गरेको छ।
रिपोर्ट: पिंकी श्रीस राना,
क्यामरा : गोपेन राई,
अडिओ: सोमित अधिकारी,
सम्पादन : तुषार तण्डुकार