छोरीले सुन्नै हुँदैन भन्ने बर्किमार गाउँछिन् सोमती
सांगीतिक माहोलमा हुर्केर लोकगीतका केस्राकेस्रा केलाएकी सोमती थारु (४२) कला र गला मार्फत थारु समुदायका मौलिक भाका गुन्जाइरहेकी छन्।
अतिथिः सोमती थारु, गायिका क्यामराः गोपेन राई र सुमन नेपाली अडियोः सोमित अधिकारी सम्पादनः तुषार तण्डुकार