विद्यार्थीबाट पैसा लिने होइन, छात्रवृत्ति दिने विश्वविद्यालय बनाउँछौं: प्रा.जोशी
विद्यार्थीबाट पैसा लिने होइन, छात्रवृत्ति दिने विश्वविद्यालय बनाउँछौं: प्रा.डा. राजेन्द्रध्वज जोशी, अध्यक्ष, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना भएको छ। विश्वविद्यालय यहि शैक्षिक सत्रदेखि अध्ययन-अध्यापन शुरू गर्दै छ।
स्नातकोत्तर र विद्यावरिधिको मात्रै पढाइ हुने यस विश्वविद्यालयले विद्यार्थीबाट शुल्क नलिने योजना अघि सारेको छ। बरू सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ। विश्वविद्यालयमा कस्तो पढाइ हुन्छ, कसरी अघि बढ्छ? यिनै विषयमा केन्द्रित रहेर विश्वविद्यालयका अध्यक्ष प्रा.डा. राजेन्द्रध्वज जोशीसँग गरिएको संवादः
अन्तर्वार्ता : महेश्वर आचार्य,
क्यामरा : गोपेन राई,
अडिओ : सोमित अधिकारी,
सम्पादन : परिश्चित शाही