कृषि प्रवर्द्धन नीतिलाई कृषि ऐन मान्न सकिंदैन : उद्धव अधिकारी, कृषि अभियन्ता
कृषि मन्त्रालय बाहेक सिंचाइ, शिक्षा, भूमि, वनसँग सम्बन्धित विषय समेटेर संविधानको मर्मभित्र रही एकीकृत ऐन बन्नुपर्ने हो, त्यतातर्फ सोचिएकै छैन। कृषि बुझेका कृषि मन्त्रालयका विज्ञबाटै यस्तो खालको कृषि ऐनको मस्यौदा आउनु लज्जास्पद कुरा हो।
अतिथि: उद्धव अधिकारी, कृषि अभियन्ता,
अन्तर्वार्ता : महेश्वर आचार्य
क्यामरा : गोपेन राई
अडिओ : सोमित अधिकारी
सम्पादन : तुषार तण्डुकार