मेयर साम्पाङको मनमौजी शासन
साम्पाङले राज्य संयन्त्रलाई पन्छाउँदै अलग्गै समूह मार्फत अध्ययन र मूल्याङ्कन विनै बनाइरहेका परियोजनाको दिगोपन र खर्चको पारदर्शिताबारे प्रश्न उठिरहेको छ।
मेयर साम्पाङको मनमौजी शासन |
रिपोर्ट : अनिता भेटवाल,
क्यामरा: गोपेन राई,
सम्पादन: तुषार तण्डुकार
विस्तृत रिपोर्ट: https://www.himalkhabar.com/news/137405