‘किसानहरू बन्दाकोपी नबिकेर आत्महत्या गर्ने अवस्थामा’
तरकारी नबिकेर किसानहरू डिप्रेसनमा गएका छन्। रोएको, कराएको भिडियोहरू टिकटकमा छ्यापछ्याप्ती छन्। आत्महत्या गर्न खोज्दैछन्। सरकार किसानप्रति उत्तरदायी नबन्दा नै यस्तो अवस्था आएको हो। यो सानोतिनो कुरा होइन।
अतिथिः अर्जुन माबुहाङ,
अन्तर्वार्ताः सन्त गाहा मगर,
क्यामराः गोपेन राई र सुमन नेपाली
सम्पदानः तुषार तण्डुकार,
अडियोः सोमित अधिकारी