देशलाई नै महँगो पर्दै बर्सेनि विपद्बाट हुने क्षति र नोक्सानी
देशलाई नै महँगो पर्दै बर्सेनि विपद्बाट हुने क्षति र नोक्सानी बाढीपहिरोमा आफन्त र घरबार गुमाएका परिवारलाई मात्रै होइन, देशलाई नै बर्सेनि हुने विपद्को क्षति र नोक्सानी महँगो पर्दै गएको छ। तर, अझै पनि क्षति र नोक्सान कम गर्न संरचनात्मक सुधार, यसको आकलन र प्राकृतिक प्रकोपको कारणबारे अध्ययन अनुसन्धानकै कमी छ।
रिपोर्ट / भिडिओ: अनिता भेटवाल,
सम्पादन: तुषार तण्डुकार
रिपाेर्ट पढ्न: देशलाई महँगो पर्दै छ बर्सेनि विपद्बाट हुने क्षति