‘समुदायलाई वन हस्तान्तरण गर्दा तिरस्कृत भएँ ’
‘कर्मचारीमा समाजको उन्नति भयो भने मात्र मेरो पनि उन्नति हुन्छ भन्ने हुटहुटी हुनुपर्छ। त्यो हुटहुटी कर्मचारीमा कसरी जगाउन सकिन्छ भन्ने नेतृत्व तहले सोच्नुपर्छ।’
अतिथि: डा. जगदीश चन्द्र बराल,
अन्तर्वार्ता : महेश्वर आचार्य,
क्यामरा: गोपेन राई,
अडिओ: सोमित अधिकारी,
सम्पादन: परिश्चित शाही