कुलमान घिसिङ: जस लिने, दोष पन्छाउने
विद्युत् व्यवस्थापनमा प्राधिकरण असफल भएका कारण एकातिर जलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ भने अर्कातिर उपभोक्ता नियमित बिजुली पाउन वञ्चित छन्।
रिपोर्ट : रमेश कुमार, वाचनः पिंकी श्रीस राना
यस पडकास्टको पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/137083