‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘साहित्यमा नवीन आन्दोलन ल्याए, नवीन धारा प्रवेश गराए। तर, राजनीतिक रूपमा उनको संलग्नता सैद्धान्तिक बढी र व्यावहारिक राजनीतिमा कमजोरी देखिन्छ।’
किताबका कुरा: राप्रउ पोखरेलसँग | Kitab Ka Kura with Ramji Prashad Upadhyay Pokharel | Episode 50 अन्तर्वार्ता : महेश्वर आचार्य, क्यामरा: गोपेन राई, अडिओ: सोमित अधिकारी, सम्पादन: परिश्चित शाही