‘हाम्वा पाला कालापहाड बोझ बोक्यौं, छोरानातिका पाला काठमाडौंमा तरकारी फलायाका छन्’
जीविकोपार्जनका लागि भारत जाने गरेका कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका बासिन्दा पछिल्लो समय आयआर्जन, बालबच्चाको शिक्षा, स्वास्थ्य सुविधाका लागि काठमाडौं आउन थालेका छन्।
पहिले जान्थे कालापहाड, अहिले काठमाडौंमा तरकारी फलाउँदै
रिपोर्ट : धनु विश्वकर्मा
क्यामरा: गोपेन राई
सम्पादन: तुषार तण्डुकार