‘खुशी लाग्न छोड्यो वा आत्मविश्वास खस्कियो भने सोच्नुपर्ने हुन्छ’
नियमन नहुँदा मानसिक स्वास्थ्यको क्षेत्रमा ठूलो दुर्घटना हुन सक्छ: डा. ऋषभ कोइराला, मनोचिकित्सक
‘पहिले रमाईरमाई गरेको काम गर्न अहिले चाख लागेन, पहिला जे कुरामा खुशी लाग्थ्यो अहिले हरायो वा आत्मविश्वास खस्कियो भने मलाई केही भयो कि भनेर सोच्नुपर्ने हुन्छ। यस्ता संकेत देखिनासाथ मानसिक रोग विशेषज्ञलाई भेट्नुपर्छ।’
अन्तर्वार्ता : सागर बुढाथोकी
क्यामरा : सुमन नेपाली
अडिओ: सोमित अधिकारी
सम्पादन: तुषार तण्डुकार