'व्यवस्थाको कमजोरी देखाउनुपर्यो भने ‘नीरफूल-२’ आउन पनि सक्छ'
‘पहिला पहिला दर्शकलाई हलमा जे लाग्यो त्यही मात्र हेर्ने अवसर थियो। त्यसैकारण हामीले लामो समयदेखि हिन्दी चलचित्र नक्कल गर्यौं। अब दर्शक झुक्याउन सकिंदैन। दर्शकको चेतनास्तर कहाँदेखि कहाँ पुगिसक्यो।’
व्यवस्थाको कमजोरी देखाउनुपर्यो भने ‘नीरफूल-२’ आउन पनि सक्छ: फूलमान बल, निर्देशक
अन्तर्वार्ता : उर्मिला गम्वा थारू
क्यामरा : सुमन नेपाली
अडिओ: सोमित अधिकारी
सम्पादन: तुषार तण्डुकार
विस्तृत पढ्न: https://www.himalkhabar.com/news/136721