कोशी नामकरण विवादबारे के भन्छन् प्रदेशबासी?
कोशी नामकरणको विषयलाई लिएर तीन महीनादेखि आन्दोलन चलिरहेको छ।
पहिचान पक्षधरले नाम परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन्। आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ।
अहिले दुवै पक्ष वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइरहेका छन्। पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेर टुंगिएको छ।
हिमालखबरकर्मी अनिता भेटवाल र गोपेन राईले प्रदेश राजधानी विराटनगरमा केही प्रदेशबासीसँग कुराकानी गरेका छन्।
नामकरण विवादबारे के भन्छन् प्रदेशबासी?