‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
धेरै ठाउँमा लेख्दालेख्दै अडिएको छु। जस्तो- मेरो बाल्यकालको साथी बेपत्ता भएर गएको दिन पनि भक्कानिएको थिएँ। यही कुरा लेख्दा फेरि भक्कानिएँ: रामलाल जोशी, लेखक
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामरा: गोपेन राई र सुमन नेपाली
अडिओ: सोमित अधिकारी
सम्पादन: तुषार तण्डुकार
पूरा कुराकानी पढ्न : https://www.himalkhabar.com/news/136441