द्वन्द्वपीडित तारालाई स्याउले दिएको साहस
सशस्त्र द्वन्द्वमा श्रीमान्सँगै परिवारका तीन जनाको मृत्यु, त्यसपछिको सामाजिक प्रताडना, विभेद र गरिबीसँग जुधेर कसरी एक जना महिलाले आफू र आफ्ना छोराछोरीलाई सबल बनाइन्? जुम्लाकी तारा परियारको कथा:
यस पडकास्टको पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/136249