सगरमाथा आरोहणका सात दशक: खिमलाल गाैतम
७० वर्षअघि पहिलो पटक मानव पाइला परेको सर्वोच्च शिखर अहिले आरोहीको थेगिनसक्नु भीड, सस्ता कीर्तिमानको होडबाजी र मानवीय अतिक्रमणले अस्तित्वकै जोखिममा छ।
विस्तृत पढ्न: https://www.himalkhabar.com/news/136028
अतिथि : खिमलाल गाैतम
अन्तर्वार्ता : महेश्वर आचार्य
क्यामरा : सुमन नेपाली
अडिओ: सोमित अधिकारी